Rule 41A
समिति गठन गर्ने
ः
(१) यी नियमहरूमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको जिल्लामा ऐन बमोजिम तोकिएको अधिकारीले गर्नु पर्ने काम कारवाई मध्ये सोही सूचनामा तोकिएको काम कारवाई गर्नको लागि अध्यक्ष लगायत तीन जना सदस्य भएको एक समिति गठन गर्न सक्नेछ ।
(२) समितिले अध्यक्ष र अर्को एक जना सदस्यको उपस्थितिमा उपनियम (१) बमोजिम तोकिएको सबै काम कारवाई र किनारा गर्न सक्नेछ । तर कारवाईको हकमा समितिको अध्यक्ष वा कुनै सदस्यले गर्न सक्नेछ ।
(३) समितिले काम कारवाई वा किनारा गर्दा सदस्यहरूको भिन्दा भिन्दै राय भई बहुमत कायम हुन नसकेमा अध्यक्षको राय बमोजिम गर्नु पर्नेछ ।
(४) कुनै जिल्लामा उपनियम (१) बमोजिम समिति गठन भई कायम रहुन्जेल सम्म सो समितिले गर्ने भनी तोकिएका काम कारवाई अन्य अधिकारीले गर्न पाउने छैन ।
(१) यी नियमहरूमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको जिल्लामा ऐन बमोजिम तोकिएको अधिकारीले गर्नु पर्ने काम कारवाई मध्ये सोही सूचनामा तोकिएको काम कारवाई गर्नको लागि अध्यक्ष लगायत तीन जना सदस्य भएको एक समिति गठन गर्न सक्नेछ ।
(२) समितिले अध्यक्ष र अर्को एक जना सदस्यको उपस्थितिमा उपनियम (१) बमोजिम तोकिएको सबै काम कारवाई र किनारा गर्न सक्नेछ । तर कारवाईको हकमा समितिको अध्यक्ष वा कुनै सदस्यले गर्न सक्नेछ ।
(३) समितिले काम कारवाई वा किनारा गर्दा सदस्यहरूको भिन्दा भिन्दै राय भई बहुमत कायम हुन नसकेमा अध्यक्षको राय बमोजिम गर्नु पर्नेछ ।
(४) कुनै जिल्लामा उपनियम (१) बमोजिम समिति गठन भई कायम रहुन्जेल सम्म सो समितिले गर्ने भनी तोकिएका काम कारवाई अन्य अधिकारीले गर्न पाउने छैन ।
भूमि सम्बन्धी नियमहरू, २०२१
Chapter - 2
Rule 3: लगत लिनेRule 4: सूचना दिनेRule 5: हाजिर हुनेRule 6: तयारी लगतको प्रकाशनRule 7: उजूर गर्न सक्नेRule 8: लगत लिने सम्बन्धमा अधिकारRule 9: मोहीहरूलाई मोहियानी हकको प्रमाणपत्र दिनेRule 10: लगतको जिम्माRule 11: XxxxxxxRule 11A: XxxxxxxRule 12: अधिकारी तोक्नेRule 13: जग्गाको मोल कायम गर्नेRule 14: अधिकतम हदभन्दा बढी जग्गाको मोहीयानी हक प्राप्त गर्नेRule 15: क्षतिपूर्तिRule 16: अधिकतम हदभन्दा बढी भएको मोहियानी हक बापतको जग्गा बिक्री वा वितरणRule 16A: जग्गा सट्टापट्टा वा स्थानान्तरण गर्न निवेदन दिन सक्नेःRule 16A: जग्गा सट्टापट्टा वा स्थानान्तरण गर्न निवेदन दिन सक्नेः
Chapter - 3
Rule 17: अधिकारी तथा अदालत तोक्नेRule 18: जग्गाको फाँटवारी दाखिल गर्ने सूचनाRule 19: ऐनको दफा १३ बमोजिम दाखिल भएको फा“टवारी र तत्सम्बन्धमा अन्य सुत्रबाट प्राप्त भएको सूचनाको जा“चबुझ गर्ने कार्यविधिRule 20: ऐनको दफा १४ को उपदफा ( १) अन्तर्गत फा“टवारी तयार गरी प्रकाशित गर्नेRule 20A: नेपाल सरकारको नाममा जग्गा दर्ता गर्नेRule 20B: पुरस्कारRule 21: जग्गावालालाई दिइने क्षतिपूर्तिRule 22: अधिकारी तोक्नेRule 23: जग्गाको बिक्री वितरणRule 24: जग्गाको मोल लिनेRule 24A: जग्गावाला र मोहीले संयुक्त निवेदन दिनुपर्नेRule 24B: जग्गाधनी वा मोही एकजनाले आफ्नो भाग जग्गा छुट्याई लिन निवेदन दिनु पर्नेRule 24C: थप प्रमाण बुझ्न सक्नेRule 24D: बाटोको प्रयोजनको लागि जग्गा छुट्याउनु पर्नेRule 24E: जग्गाको मूल्य कायम गर्नेRule 24F: जग्गाको रकम बुझाउनु पर्नेRule 24G: मोही र जग्गाधनी बीच बा“डफा“ड सम्बन्धी अन्य व्यवस्थाRule 24G1: जगा बाँडफाँडको कार्यविधिRule 24H: जग्गा रोक्का राख्न सक्नेRule 25: अधिकारी तोक्ने
Chapter - 4
Rule 26: अनिवार्य बचतको दर र सो जम्मा गर्ने म्यादRule 26A: अनिवार्य बचत तथा कृषि ऋणलाई नगदीमा परिणत गर्नेRule 26B: जिन्सी ऋण दिने र बढी जिन्सी मौज्दात बिक्री गर्नेRule 27: बचतको रसीद दिनेRule 28: बचत रकमको जिम्माRule 28A: को उपनियमRule 28A: ग्राम समिति तथा नगर समितिको गठनRule 28B: समितिले ऋण लिन सक्नेRule 28C: समितिको संचालनRule 29: अधिकारी र समिति तोक्नेRule 30: कृषि सम्बन्धी ऋणको फा“टवारी दाखिल गर्ने सूचनाRule 31: ऋणको सा“वा र व्याजको वास्तविक रकम निश्चित गर्नेRule 32: असामी किसानहरूबाट ऋण असुल गर्नेRule 33: किसानहरूलाई ऋण उपलब्ध गराउनेRule 34: ऋण दिने प्रयोजनRule 35: ऋणको किसिम र प्राथमिकताRule 36: व्याजको दरRule 36A: ऋण असूल गर्नेRule 37: वार्ड समितिको बैठकको कार्यविधिRule 38: समितिका सदस्यहरूलाई पारिश्रमिकRule 39: वार्ड समिति र समितिको निरीक्षणRule 39A: हिसाब किताबRule 39B: बर–बुझारथRule 39C: हिसाब किताबको जिम्मेवारीRule 39D: बहुमुखी सहकारी संस्थाले गरेको काम गर्नेRule 39E: समितिका सदस्यहरूको पारिश्रमिक
Chapter - 4A
Chapter - 4B
Rule 39M: जग्गाको खण्डीकरण नियन्त्रण तथा चक्लाबन्दी कार्यक्रमको संचालनRule 39N: जग्गाको चक्लाबन्दी गर्ने प्रक्रियाको निर्धारणRule 39O: छरिएका कित्ता एकीकरण गर्नेRule 39P: जग्गाको मूल्याङ्कन गर्नेRule 39Q: जग्गाको न्यूनतम एकाई निर्धारण गर्नेRule 39R: स्वेच्छाबाट चक्लाबन्दी गर्ने व्यवस्थाRule 39S: विभिन्न निकायको भूमिकाRule 39T: स्थानीय चक्लाबन्दी समिति गठनRule 39U: सहकारी खेती गर्नेलाई सुविधा दिइने
Chapter - 5
Rule 40: XxxxxxxRule 41: भूमिसुधार अधिकारीहरूको नियुक्तिRule 41A: समिति गठन गर्नेRule 41B: भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउनेRule 41C: अव्यवस्थित बसोबासीलाई उपलब्ध गराउने जग्गाको स्थान र क्षेत्रफलःRule 41D: बिवरण तथा तथ्याङ्क उपलब्ध गराउनु पर्नेःRule 41E: अव्यवस्थित बसोबासीको वर्गीकरण गर्नेःRule 41F: दस्तुर निर्धारणःRule 41G: सूचना प्रकाशन गर्नु पर्नेRule 41H: निवेदन दिनुपर्नेRule 41I: दस्तुर नलाग्नेRule 41J: जग्गाको पहिचान तथा छनौट गर्नेःRule 41K: आवाद कमोत गर्न छाड्नु पर्नेःRule 41L: जग्गाबाट हटाउने:Rule 41M: आवास उपलब्ध गराउन सक्ने:Rule 41N: प्रदेश सरकार र स्थानीय तहको समन्वयमा काम गर्नेःRule 41O: नेपाल सरकारले जग्गा उपयोगमा ल्याउनेः भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले नियमRule 41P: नेपाल सरकारको नाममा दर्ता गर्न लेखी पठाउनेःRule 41Q: जग्गा उपलब्ध गराउने सम्बन्धी अन्य व्यवस्था:Rule 41R: जग्गा उपलब्ध नगराइनेःRule 41S: जग्गा धनी दर्ता प्रमाणपूर्जा उपलब्ध गराउनेRule 41T: स्वामित्व वा दर्ता श्रेस्ता सम्बन्धी समस्या समाधान गर्नेःRule 41U: अभिलेख राखे:Rule 41V: सजाय गर्ने अधिकारीःRule 42: वार्ड समितिको गठनRule 43: अधिकार प्रत्यायोजनRule 44: XxxxxxxRule 45: अधिकारी, अदालत र समिति तोक्नेRule 46: कूत बुझाउने समयRule 46A: निर्देशिका जारी गर्न सक्नेRule 4161: म्याद थप गर्न सक्नेः